कंलकी चोकमा ढुङ्गाले हानेर महिलाको हत्या, एक जना पक्राउ


काठमाडौं – काठमाडौको कंलकी चोकमा एक जना महिलाको ढुङ्गाले हानेर हत्या गरेको छ ।

नुवाकोट जिल्लाको ककनी ( ३ घर भएकी ३७ वर्षिया मेनुका उप्रेती गौतमलाई खोटाङ जिल्ला घर बताउने २८ वर्षिया जलन तामाङले ढुङ्गाले हान्दा गौतमको घटना स्थलमै मृत्यु भएको हो

ढुङ्गा हान्ने जलन तामाङलाई कालीमाटी वृत्तको प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया