

काठमाडौं– १७ मा कांग्रेसकाे प्यानलै विजयी

काठमाडौं- काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ मा नेपाली कांग्रेका उमेदवार नवीन मानान्धरले २ हजार ७०८ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नंं १७ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार मचाराजा महर्जनले १ हजार ४३१ मत प्राप्त गरेका छन्।

