आज संसद् बैठक बस्दै : यस्तो छ कार्यसूची


काठमाडौँ। प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धनमा(कर प्रस्तावबाहेक) माथि छलmल हुने संघीय संसद् सचिवालयले जनाएको छ। संसद्को पछिल्लाे अधिवेशन हिजोदेखि सुरू भएको हो।

संसद् बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरूद्ध गर्दै अाएकाे थियो । तर एमालेले हिजो नाै महिनापछि अवरोध हटाएको छ। एमालेले एमाले फुटाएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालसहित १४ सांसद पदमुक्त हुनुपर्ने माग राखेर अवरोध गरिरहेको थियो।

 

प्रतिक्रिया