बुढानिलकण्ठ १ मा एमालेको प्यानलै विजयी


काठमाडौं – बुढानीलकण्ठ नगरपालिकाको १ नम्बर वडामा नेकपा एमालेको पूरै टिम विजयी भएको छ ।

उक्त वडामा एमालेका सुरेन्द्र लामा र उनको पूरै टिम विजयी भएको हो । उनले ८४५ मत ल्याए ।

लामाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उत्तमकुमार खड्काले ४७४ मत प्राप्त गरे ।

प्रतिक्रिया