
म ‘लकिरका फकिर’ होइन: प्रचण्ड
चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ‘लकिरका फकिर’ नभएको बताएका छन् ।
चितवनको भरतपुरमा आयोजित गठबन्धनको पहिलो चुनावीसभालाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले गठबन्धनको भविष्यका बारेमा प्रष्ट पार्दै आफू देशलाई अग्रगतिमा लैजानका लागि गठबन्धन गरेको बताउँदै सम्भव भएसम्म आगामी १०/१५ वर्षसम्म सँगै हिँड्ने चाहना रहेको बताएका छन् ।
उक्त अवसरमा दाहालले गठबन्धनलाई गलत दिशातर्फ लैजान खोजेमा देश दुर्घटनामा पर्नसक्ने समेत बताए ।



कागजपत्र |
