ललितपुरमा एमालेका मेयर र उपमेयरको उम्मेदवारी दर्ता


ललितपुर – ललितपुर महानगरपालिकामा एमालेका मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । एमालेले यहाँको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य (आस्था)लाई उम्मेदवार बनाएको छ ।

उनीहरूले आज दिउँसो जावलाखेलस्थित निर्वाचन कार्यालयमा मनोनयन दर्ता गरेका हुन् ।

प्रतिक्रिया