उम्मेदवारको अन्तिम टुंगो लगाउन गठबन्धनका शीर्ष नेताको छलफल आज पनि


काठमाडौँ- उम्मेदवारको मनोनयन दर्ता गर्ने अन्तिम दिन पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ बजे बैठक बस्‍न लागेको हो।

गठबन्धनका संयुक्त उम्मेदवार चयनका लागि बैठक बस्‍न लागेको हो। आजको बैठकले केही हदसम्म प्रयास गर्ने जनाइएको छ। यदि सहमति नभएमा दलहरु मित्रवत् प्रतिस्पर्धमा जाने छन्।

प्रतिक्रिया