देशभर थप १० जनामा कोरोना पुष्टी, २६ संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १० जना सक्रिय संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ४४०३ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २६ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेको अवस्थामा देशभर ३३४ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा देशभर ७२ हजार ६ सय ८९ जना कोरोनामुक्त भएका छन् ।

प्रतिक्रिया