निर्वाचन र गठबन्धनबारे पार्टीको धारणा सार्वजनिक गर्न प्रचण्डले पत्रकार सम्मेलन गर्दै


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्थानीय निर्वाचनबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्ने भएका छन्।

स्थानीय चुनाव तयारी तथा पार्टीका योजना र रणनीतिबारे केन्द्रित रहेर माओवादीले पत्रकार सम्मेलन गर्न लागेको हो। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन हुनेछ।

प्रतिक्रिया