नेपाल प्रहरीका चार एसएसपीलाई डिआईजी बढुवामा सिफारिस (सूचीसहित)


काठमाडौं – गृहमन्त्रालयले नेपाल प्रहरीका चार बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ ।

मन्त्रालयले एसएसपीहरु नलप्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई डिआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

 

प्रतिक्रिया