
पाठ्यपुस्तकमा २०७७ कै मूल्य लागू गर्न निर्देशन
काठमाडाैं – पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहको पाठ्यपुस्तकमा यस वर्ष पनि २०७७ सालकै मूल्य लागू गर्न निर्देशन दिएको छ ।
केन्द्रले आज साेमवार एक सूचना निकालेर कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तकमा २०७७ सालका लागि स्वीकृत गरिएको मूल्य नै यथावत् रहेको र त्यही अनुसार मूल्य लागू गराउन निर्देशन दिएको हो ।



कागजपत्र |
