
पाकिस्तानका प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पारित, नयाँ उत्तराधिकारी भोलि चुनिने
काठमाडौँ- समाचार एजेन्सीहरूले जनाएअनुसार पाकिस्तानकाे संसद्ले प्रधानमन्त्री इमरान खान विरुद्ध राखिएकाे अवश्वासकाे शनिवार प्रस्ताव पारित गरेकाे छ ।
खानले आफूविरुद्ध अविश्वासकाे प्रस्ताव पारित हुनेदेखेपछि संसद् भङ्ग गरेर मध्यावधि निर्वाचन गराउन खाेजेका थिए । पाकिस्तानकाे सर्वोच्च अदालतले संसद् भङ्ग गर्ने निर्णय खारेज गरेपछि अविश्वासकाे प्रस्तावमा मतदान भएकाे थियाे । हिन्दूस्तान टाइम्सले भोलि नयाँ उत्तराधिकारी चयन हुने उल्लेख गरेको छ।



कागजपत्र |
