

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागले नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।
सूचीः

