कांग्रेसले तोक्यो उम्मेदवार छान्ने समय, वैशाख १ भित्र सबै प्रदेशले केन्द्रमा विवरण पठाउनुपर्ने(तालिकासहित)


काठमाडौँ- नेपाली कांग्रेसले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्नका लागि समय सीमा तोकेको छ। पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वको निर्वाचन परिचालन समितिले उम्मेदवार टुंग्याउन समय तालिका तोकेको हो।

प्रतिक्रिया