
बाबुराम भट्टराईको प्रश्न : उही पुराना सोँच, आचार र अनुहार दोहोरिएर के फरक परिणाम आउला?’
काठमाडाैँ- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आसन्न स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुबीच जारी प्रचार र प्रदर्शनको होडबाजीप्रति असन्तुष्टि जनाएका छन्।



कागजपत्र |
