


उपत्यकामा खानेपानी समस्या : इनारबाट तानेको धमिलो पानी भर्दैै भक्तपुरका महिला

भक्तपुर – भक्तपुर नगरपालिका-५ , खँल्लामा इनारबाट तानेको धमिलो पानी भर्दै महिला । काठमाडौं उपत्यका खानेपानी(काउखाली)ले भक्तपुर नगरका केही ठाउँमा दिन बिराएर, कतै पाँच दिनको एक पटक, कतै हप्तामा एक दिन पानी वितरण गरे पनि खँल्लामा भने महिनौँसम्म पानी नपठाएपछि स्थानीयवासी धमिलो पानी प्रयोग गर्न वाध्य छन् । तस्बिर : लक्ष्मी गारु/रासस

