मगमग चाउचाउकाे उद्योगमा भीषण आगलागी


काठमाडाैँ – झापाको मेचीनगर–१४ दुहागढीस्थित चाउचाउ उद्योगमा भीषण आगलागी भइरहेको छ। प्रहरीका अनुसार मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आज (शनिबार) बिहान ५ बजेदेखि आगो लागिरहेको हो।

भद्रपुर, बिर्तामोडलगायत स्थानीय तहबाट दमकल लगेर आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। घटनाबारे पूर्ण विवरण आइसकेकाे छैन् ।

फाइल फाेटाे

प्रतिक्रिया