ओलीले थपे नेकपा केन्द्रीय समितिमा ५५६ जना सदस्य, महाधिवेशन आयोजक समिति घोषणा


काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ५५६ जना केन्द्रीय सदस्य थपेका छन्। नेकपाका साविकका ४४६ सदस्य छन्।

उनले१ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति पनि घोषणा गरेका छन्। जहाँ १९७ जना सदस्य पछि थप्ने ओलीले निर्णय सुनाएका हुन्।

प्रतिक्रिया