भेंडाबाख्रासँग रमाउँदै पर्यटक


लमजुङ – लमजुङ क्व्होलासोथर गाउँपालिका वडा नं ३ घलेगाउँ डाँडामा रहेको घुम्ती भेंडीगोठका भेंडाबाख्रासँग रमाउँदै आन्तरिक पर्यटक ।

घलेगाउँ आइपुगेका अधिकांश पर्यटक यहाँ रहेको भेंडाबाख्रासँग रमाउने गर्छन् । तस्बिर : रासस

प्रतिक्रिया