कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजकमा गोपालकृष्ण घिमिरे मनोनित


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनित गरिएको छ ।

संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले राजीनामा दिएपछि उनलाई संयोजक मनोनित गरिएको हो । यादवको राजीनामा स्वीकृत गर्दै सभापति शेरबहादुर देउवाले घिमिरेलाई संयोजकमा मनोनित गरेको कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया