
अख्तियार प्रमुख आयुक्त राईद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ।
राष्ट्रपति भवन, शीतल निवासमा एक विशेष समारोहमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गरेका थिए ।



कागजपत्र |
