

तिहार विशेषः मखमली फूल टिप्दै कृषक, ढाका कपडा खरिद गरिँदै

तनहुँ – तनहुँको फिरफिरे अग्र्यानिक एग्रिकल्चर फार्ममा तीन युवाले गरेको व्यावसायिक फूलखेतीमा फुलेको मखमखी फूल टिप्दै कृषक । उक्त फार्ममा तीन रोपनी जग्गामा मखमली फूलको खेती गरिएको छ । तस्बिरः जमुना वर्षा शर्मा/रासस
तिहारलाई ढाका कपडा खरिद गरिँदै
रामपुर – दिदीबहिनीले दाजुभाइलाई तिहारमा उपहार दिन पाल्पाको तानसेनमा रहेको कार्की ढाका उद्योगमा कपडा छान्दै । तस्बिरः सुशीला रेग्मी/रासस

