प्रतिनिधि सभा बैठक संसद आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौं — प्रतिनिधिसभा संसदको बैठक आजका लागि तोकिएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको जनाइएको छ ।

बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमद्वारा हस्ताक्षरित कार्यसूचीमा जनाइएको छ ।

प्रतिक्रिया