
सोमबार पुन: बस्नेगरी सकियो एमाले स्थायी कमिटी बैठक
काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको बैठक सोमबार फेरि बस्नेगरी सकिएको हो ।
बैठक भोलि दिउँसो ३ बजे फेरि बस्ने भएको छ ।



कागजपत्र |
