चरन क्षेत्रमा चर्दै गरेका भेंडा


म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको रुइसेको चरन क्षेत्रमा चर्दै गरेका भेंडा । पर्यटकीय क्षेत्र रुइसेमा परम्परागत भेंडापालन पर्यटकको आकर्षणको रुपमा रहेको छ ।

प्रतिक्रिया