गण्डकीमा नयाँ सरकारको पहिलो राजनीतिक नियुक्ति


पोखरा – गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा।रघुराज काफ्ले नियुक्त भएका छन् ।

आइतबार डा काफ्लेलाई गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो ।

प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि योजना आयोग खाली थियो । मुख्यमन्त्री पोखरेल सरकारले गरेको यो पहिलो राजनीतिक नियुक्ति हो ।

प्रतिक्रिया