रातोपानीको तातोपानी कुण्डमा निर्माण गरिएको पुर्वाधार


म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानी कुण्डमा निर्माण गरिएको तातोपानी कुण्डको पुर्वाधार ।

गाउँपालिकाले नदी किनारको तातोपानी कुण्ड संरक्षणका लागि पक्की पर्खाल, पोखरी र टहरा निर्माण गरेको छ ।

प्रतिक्रिया