नेपालमा एकैदिन थपिए ४५२४ संक्रमित, १८ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ ।

पछिल्लाे समय नेपालमा कोरोना संक्रमितको दर अत्याधिक मात्रामा बढेको पाइएको छ ।

प्रतिक्रिया