पेन्सनका लागि कर्मचारीलाई राष्ट्र बैंकले माग्यो विवरण


काठमाडौं – नेपाल राष्ट्र बैंकले अवकाश पाएका आफ्ना कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) का लागि आफ्नो बैंक खाताको विवरण दिन आग्रह गरेको छ ।

विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरिरहेको राष्ट्र बैंकले मासिक निवृत्तिभरण रकम सोझै पाउन बैंक खाताको विवरण पठाउन भनेको हो ।

राष्ट्र बैंकको बैंकिङ कार्यालय र प्रदेशस्थित कार्यालयमा सम्पर्क गर्न राष्ट्र बैंकले एक सूचनामार्फत भनेको छ ।

 

प्रतिक्रिया