मुख्यमन्त्री गुरुङविरुद्ध गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पेश


काठमाडौं– मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध गण्डकी प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ।

सोमबार प्रस्ताव पेश गर्दै नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीपथलाई जायज भन्दै सोही पथअनुसार चलेका कारण गुरुङलाई अविश्वासको प्रस्ताव हालेको बताएका छन्।

कांग्रेसका १५ र माओवादीका १३ मध्ये १ जना सभामुख, जसपाका २, जनमोर्चाका ३ र एक स्वतन्त्र सांसद छन् भने मुख्यमन्त्रीको पार्टी एमालेका २७ सांसद छन्।

प्रतिक्रिया