महायज्ञका लागि तोरन बुन्दै महिला, साथमा तयारी अवस्थामा राखिएको कलाश


लमजुङ बेँसीशहर नगरपालिका वडा नं ७ मा मानवसेवा आश्रमद्वारा यही वैशाख १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ २०७८ का लागि तोरन बुन्दै यहाँका महिला । आश्रमको आफ्नै भवन निर्माणका लागि आर्थिक सङ्कलन गर्ने लक्ष्यका साथ यस महायज्ञ आयोजना सञ्चालन हुन लागेको छ । महायज्ञबाट तीन करोड उठाउने लक्ष्य रहेको छ भने, आश्रम २० करोडमा निर्माण गर्ने भएको छ ।

तस्वीरःजनक श्रेष्ठ/रासस

लमजुङ बेँसीशहर नगरपालिका वडा नं ७ मा मानवसेवा आश्रमङारा यही वैशाख १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ २०७८ का लागि तयारी अवस्थामा राखिएको ५११ वटा कलाश । आश्रमको आफ्नै भवन निर्माणका लागि आर्थिक संकलन गर्ने लक्ष्यका साथ यस महायज्ञ आयोजना सञ्चालन हुन लागेको छ । महायज्ञबाट तीन करोड उठाउने लक्ष्य रहेको छ भने, आश्रम २० करोडमा निर्माण गर्ने भएको छ ।

तस्वीरः जनक श्रेष्ठ/ रासस

प्रतिक्रिया