माधव नेपालसहित १५ नेताको अपिल– हामीलाई एमालेमा रहन नदिन अनेक दाउपेच भए (अपिलपत्र)


काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपालसहित १५ जना नेताले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच भएको बताएका छन्।

कम्युनिस्ट पार्टी स्थापनाको सन्दर्भमा संयुक्त अपिल जारी गर्दै उनीहरूले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका कारण एमाले मात्र नभई कम्युनिस्ट आन्दोलन नै विघटनतिर लागेको जनाएका छन्।

२८ फागुनको ओलीले गरेको बैठकका निर्णयलाई सच्याएर सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ फागुन, ०७५ मा नफर्किनु स्वेच्छाचारीता भएको उनीहरुको ठहर छ।

अपिलको पूर्णपाठः 

प्रतिक्रिया