
मन्त्रीहरुको जिम्मेवारी हेरफेर
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नियुक्ति, हेरफेर तथा कार्यविभाजन गर्दै नयाँ मन्त्रिपरिषद् गठन गरिएको हो।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठन भएको मौजुदा मन्त्रिपरिषद्मा बिहीबार पुनर्गठन गरिएको हो।
प्रधानमन्त्री शाहको सिफारिसअनुसार मन्त्रीहरूको नियुक्ति, जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।




कागजपत्र |
