चिटिक्क परेको चिमखोला गाउँ


गलेश्वर – म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने चिमखोला गाउँ । मगर समुदायको बाहुल्यता रहेको यस गाउँका सबै घरहरु ढुङ्गाले छाएका छन् । यो गाउँ नेपालकै लोपोन्मुख थाली नाचको उद्गम थलोको रुपमा परिचित छ । यहाँ ३१५ परिवारको बसोवास रहेको छ । तस्वीर : ध्रुर्व सागर शर्मा/रासस

प्रतिक्रिया