मुक्तिनाथ धाम


दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–२, गाछेपानीस्थित मुक्तिनाथ च्वयनधाममा निर्माण गरिएको कृत्रिम हिमाल । मुक्तिनाथ च्वयनधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रयास थालिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया