छोराको न्वारानकै दिन सांसद बनिन् रञ्जु दर्शना !


काठमाडौं — काठमाडौं क्षेत्र नं. १ मा रञ्जु दर्शना विजयी भएकी छिन् ।

उनले १५ हजार ५ सय ५५ मत प्राप्त गर्दै विजयी भएको जनाइएको छ । उनका प्रतिद्वन्द्वीका रुपमा नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा रहेका छन् भने रविन्द्र मिश्र तेस्रो भएका छन् ।

मतगणनाको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ ।

रास्वपाका अनुसार दिउँसो १२ः३० बजेदेखि धन्यवाद जुलुस निकालिने पनि जनाइएको छ ।

केही दिनअघि आमा बनेकी रञ्जुको छोराको आज न्वारन रहेको छ ।

प्रतिक्रिया