ललितपु्र–३ मा तोसिमाको फराकिलो अग्रता


ललितपुर – ललितपुर क्षेत्र नं. ३ मा तोसिमा कार्कीले अग्रता बढाउँदै लगेकी छिन् ।

उनले ४ हनार ५३५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ८३६ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले २ सय ६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया