कांग्रेस सभापति गगन थापाले गरे मतदान


काठमाडौं — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मतदान गरेका छन् ।

सर्लाही–४ बाट उम्मेदवारी दिएका थापाले आफ्नो गृह निर्वाचन क्षेत्र काठमाडौं– ४को मैतीदेवी मन्दिर मतदान केन्द्रमा आज बिहान ७ः३० बजे मतदान गरेका हुन् ।

प्रतिक्रिया