कांग्रेस केन्द्रीय समिति बैठक सुरु


काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि सानेपामा पहिलोपटक बैठक बसेको हो ।

विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापा पहिलोपटक पार्टी कार्यालय पुगेका छन् ।

प्रतिक्रिया