
काभ्रे-२ मा कांग्रेसका मधुप्रसाद आचार्यले गराए उम्मेदवारी दर्ता
काभ्रे- २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक-२ बाट नेपाली कांग्रेसका नेता मधुप्रसाद आचार्यको उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् ।



कागजपत्र |
