सुधन गुरूङले दर्ता गरे गाेरखा-१ मा उम्मेदवारी


काठमाडौं- गाेरखा-१ मा रास्वपाबाट सुधन गुरूङले उम्मेदवारी दर्ता गराएका छन् ।

चुमनुब्री-३ का गुरूङ जेनजी आन्दाेलनबाट चर्चामा आएका थिए ।

प्रतिक्रिया