सशस्त्रका यी ८७ भए असई बढुवाका लागि सिफारिस (नामसहित)


काठमाडौं – सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक निरिक्षक (असई) बढुवा निकालेको छ ।

सशस्त्रका अनुसार असईमा रिक्त रहेको ८७ पदमा बढुवा निकालेको हो । आइतबारको निर्णयअनुसार सशस्त्रका ८७ जना सशस्त्र प्रहरी बरिष्ठ हवल्दारहरुलाई असई बढुवाका लागि सिफारिस गरिएको छ ।

सो बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहेमा ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्र बढुवा समितिको सचिवालयले जनाएको छ ।

सिफारिस सूचीः


 

प्रतिक्रिया