राष्ट्रपति र प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको छलफल जारी


काठमाडौं- राष्ट्रपति रामचन्द्र पाैडेल र  प्रधानमन्त्री सुशीला कार्कीसहित शीर्ष नेताहरूको छलफल अहिले जारी छ । शीतलनिवासमा बैठक चलिरहेको हो।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी रहेका छन्

बैठकको उद्देश्य र छलफलका विषयबारे अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक भएको छैन।

प्रतिक्रिया