फेरि सर्यो कांग्रेस कार्यसमिति बैठक


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ ।

आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा कार्यसमिति पदाधिकारी,सदस्यलगायतको सहभागिता रहनेछ ।

बैठक पटक–पटक सर्दै आएकाे छ ।

589657744_1391621982604042_5832827724751013207_n

प्रतिक्रिया