
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजे बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल हुनेछ ।



कागजपत्र |
