पाकिस्तानसँग चुक्याे नेपाल


काठमाडौं — अष्ट्रेलियामा जारी टप इन्ड टि-२० सिरिजमा नेपाल पाकिस्तान साहिन्ससँग पराजित भएको छ ।

नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४३ रनमात्र बनाउन सकेपछि १ रनले पराजित भएको हो ।

पाकिस्तानले १४४ रन बनाएर नेपालका लागि दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा जितका लागि अन्तिम ओभरमा ६ रन आवश्यक रहेको अवस्थामा नेपालले ४ रन मात्र बनाएपछि नेपाल १ रनले पराजित भएको हो ।

 

प्रतिक्रिया