
संसदीय समितिमा भूमीसम्बन्धी विधेयकमा छलफल हुने
काठमाडौं – संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा बैठक बस्नेछ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।



कागजपत्र |
