रवि र छविको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा ‘हेर्दाहेर्दै’मा परेको छ ।

रविका तर्फबाट १० जना वकिलले बहस गरेपछि मंगलबारको बहस टुंगिएको छ । छविलालका वकिल र सरकारी पक्षको बहस हुनै बाँकी छ ।

प्रतिक्रिया