तातोपानी कुण्डमा आन्तरिक पर्यटक र नुहाउनेको भीड


गलेश्वर – बेनी नगरपाकिला ४ सिँगा तातोपानीस्थित तातोपानी कुण्डमा डुबेर उपचार लिँदै बिरामी र आन्तरिक पर्यटक । यहाँ अहिले दैनिक ५०० भन्दा बढी बिरामीले डुबेर उपचार लिइरहेका छन् ।

प्रतिक्रिया