सईसहित २९ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा नआए जागिरबाटै हटाउने तयारी


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले २९ प्रहरी कर्मचारीलाई सात दिने सूचना जारी गरेको छ ।

हेडक्वार्टरले विभिन्न मितिदेखि सम्बन्धित कार्यालयमा बिना जानकारी अनुपस्थित हुने प्रहरी नायब निरीक्षक (सई) देखि प्रहरी कार्यालय सहयोगीसम्मलाई ७ दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रतिक्रिया